भाइरल बन्यो समाचार वाचिकाको समाचार पढ्दैगर्दा दात खुस्कीएको भिडियो


संसारमा अनेक थरि अनौठा प्रसंगहरु बेला बेला भाईरल हुने गर्दछन । अहिले एक टीभी च्यालनमा समाचार वाचिकाले समाचार पढ्दैगर्दा दात खुस्कीएको भिडियो भाइरल बनेको छ।

युक्रेनको टीभी च्यानल टीएसएनकी पत्रकार मारिचा पदाल्कोले कोरोनाभाइरसको लाइभ रिपोर्टिङ गर्दागर्दै दाँत खुस्किएको घटनाको भिडियो भाइरल बनिरहेको हो।

प्रसारणकै क्रममा दाँत खुस्किए पनि पदाल्कोले नआत्तिइकन रिपोर्टिङ जारी राखेकी छन्।
भाइरल भिडियो

 
/>