कैलालीमा निषेधाज्ञा केहि खुकुलो/ थाहापाउनुहोस के गर्न पाइने के गर्न नपाइने?

 धनगढी, कैलाली 

कोभिड-19 ले अस्तव्यस्थ बनेको कैलाली बासीको जिवनयापन सहज बनाउन,  प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले एक आदेश जारी गर्दै भदौ ३१ गतेसम्म स्वरुप परिवर्तन गरि निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्।

हेर्नुहोस जील्ला प्रसासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश 

 

निषेधाज्ञालाई सकेसम्म खुकुलो पारीएको छ। प्रमुख जिल्ला अधिकारी बोहराले जारी गरेको उक्त आदेश भदौ १९ गते मध्यरातिदेखि ३१ गते मध्यराति सम्म लागू हुनेछ। 



 
/>